नियम १९
प्रहरी ठानामा बुझाएमा हातहतियार खरखजाना तीन महीनाभित्र फिर्ता लिनु पर्ने
ऐनको दफा ९ को उपदफा (१) बमोजिम बुझाएको हातहतियार खरखजाना फिर्ता दिने निर्णय भएमा त्यस्तो हातहतियार खरखजाना फिर्ता लिन आउनु भनी प्रमुख जिल्ला अधिकारीले सूचना पठाएमा -वा प्रकाशित गरेमा त्यस्तो सूचना पाएको वा प्रकाशित भएको मितिले मनासिव माफिकको कारण परेमा बाहेक तीन महीनाभित्र फिर्ता लिन आउनु पर्नेछ। त्यसरी फिर्ता लिंदा यस नियमावली बमोजिम इजाजतपत्र (लाइसेन्स) लिनु पर्ने वा इजाजपत्र नवीकरण (लाइसेन्स रिन्यू) गराउनु पर्ने भए सो समेत लिनु पर्नुपर्छ।
३८ वाक्यांश झिकिएको ।
३८ वाक्यांश झिकिएको ।